Ad Image

सरकारले गर्‍यो ४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745332446.jpg

काठमाडौं । सरकारले ४७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो ।