Ad Image

प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745484584.PNG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (भोलि) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।  शुक्रबारबाट सुरु हुने बजेट अधिवेशनमा पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।


सरकारको नेतृत्वकर्ता  दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।  

 

प्रधानमन्त्रीले मुलुकमा पछिल्लो समय विकसित राजनीति र मुलुकको अवस्थाबारे संसद्‌मार्फत जानकारी दिने उनले बताए ।