आजै सरकार छोड्ने नाउपाको तयारी, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी औनाउपाओ ले आजै सरकार छोड्ने भएको छ ।
संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो ।
संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताएका छन् ।