Ad Image

गभर्नर नियुक्तिमा ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन सर्वोच्चको अन्तरिम आदेश

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746017070.jpg

काठमाडौँ । गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।


बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो ।


आदेशको पूरा पाठ आइसकेको छैन । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पूरक निवेदनबारे पूर्ण पाठ आएपछि थाहा हुने अधिवक्ता विशाल थापाले बताए ।