Ad Image

खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746017730.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।


बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।


यही वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए ।