आन्दोलनरत शिक्षक र सरकारबीच भएको ९ बुँदे सहमति मन्त्रिपरिषद्बाट पारित


काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच भएको ९ बुँदे सहमति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधबार साँझ मन्त्रिपरिषद बैठकअघि भएको शिक्षक र सरकारबीचको सहमति मन्त्रिपरिषद बैठकबाट समेत पारित भएको हो ।
मन्त्रिपरिषदबाट पारित भएका निर्णयहरु शिक्षामन्त्री रजुजी पन्तले सार्वजनिक गरेका हुन्। सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए ।
विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा सहमति भएको छ ।