Ad Image

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746026958.PNG

काठमाडौं । मन्त्रिपरिषद बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
 

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीति तथा कार्यक्रम पारित भएको जानकारी दिएका हुन् ।


सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।