Ad Image

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746164517.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस शनिबार दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने भएको छ। कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।


बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।