Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

तातोपानी गाउँपालिकाको बजेट खर्च ८१ प्रतिशत

तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा विनियोजित बजेटको चालुतर्फ ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत, पुँजीगततर्फ १८ करोड १९ लाख बजेटमध्ये १२ करोड ८५ लाख रुपैयाँ अर्थात् ७९ दशमलव ६६ प्रतिशत खर्च भएको हो ।

No Author Assigned | २०८१ असार ३१ गते ००:००
Image of storage/news/1721281551.jpeg

जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ।

 

तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटको चालुतर्फ ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत, पुँजीगततर्फ  १८ करोड १९ लाख बजेटमध्ये १२ करोड ८५ लाख रुपैयाँ अर्थात् ७९ दशमलव ६६ प्रतिशत खर्च भएको हो।

 

पालिकाले २० लाख राजस्व सङ्कलन गर्ने प्रक्षेपण गरेकोमा ३० लाख ९९ हजार रुपैयाँ सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।


 


Facebook Comments