Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गजुरी गाउँपालिकाले गर्यो ५१३ हलगोरुको बिमा

धादिङको गजुरी गाउँपालिकाले खेत जोत्न पालिएका ५१३ हलगोरुको एक वर्षका लागि बिमा गरिदिएको छ।

No Author Assigned | २०८१ भदौ २८ गते ०४:५३
Image of storage/news/1726289612.jpg

धादिङको गजुरी गाउँपालिकाले खेत जोत्न पालिएका ५१३ हलगोरुको एक वर्षका लागि बिमा गरिदिएको छ। 

 

गत असार २३ गतेदेखि असार २२, २०८१ सम्म लागू हुने गरी दुई करोड ५४ लाख बिमाङ्कको तीन लाख ४९ हजार रुपैयाँ प्रिमियम गाउँपालिकाले व्यहोरेको हो। गोरुको संरक्षण र कृषिमा आत्मनिर्भर बनाउन बिमा गरिएको हो।

 

किसान बद्री ढुङ्गानाले गोरु बिमा राम्रो भएको बताउँदै, गाई, भैंसी र खसीबाख्राको पनि बिमा गरिदिन आग्रह गरेका छन्।


Facebook Comments