Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

‘पढ्दै कमाउने’ नीति लागू गरिने

User Image मेयरसाप डेस्क | २०८२ वैशाख १७ गते १५:५७
Image of storage/news/1746180744.jpg

काठमाडौं । सरकारले अब बिधार्थीहरूलाइ ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने भएको छ।

 

केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढ्दै कमाउने’नीति लागू गर्न लागिएको हो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

 

राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।
 


Facebook Comments