Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

राजावादीहरुले फिर्ता लिए काठमाडौं उपत्यका बन्दको कार्यक्रम

User Image मेयरसाप डेस्क | २०८२ जेठ १६ गते ०६:५७
Image of https://mayorsap.com/storage/photos/10/raja.jpg

काठमाडौं । राजावादीहरुले आज आह्वान गरेको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भएकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ । 


Facebook Comments