Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

गृहमन्त्रीको राजीनामा नआएसम्म माओवादीले संसद अवरोध जारी राख्ने

User Image मेयरसाप डेस्क | २०८२ जेठ १५ गते १६:३८
Image of https://mayorsap.com/storage/photos/10/Prachanda PM.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध जारी राख्ने भएको छ । माओवादी केन्द्रको सोमवार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायम राख्ने निर्णय गरेको हो । 

बैठकले सरकारले ल्याएको आगामी वर्षको बजेटले आधारभूत वर्गलाई नछोएको समेत निष्कर्ष निकालेको छ । माओवादीले बजेट समर्थन गर्न लायक नभएको ठहर गरेको छ । 

 


Facebook Comments