Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिंहदरबारमा बिजुली अवरूद्ध

User Image मेयरसाप डेस्क | २०८२ जेठ १७ गते १४:०७
Image of https://mayorsap.com/storage/photos/10/singadarbar.PNG

काठमाडौं । सिंहदरबारमा करिब १२ बजेदेखि बिजुली अवरूद्ध भएको छ । काग र लोखर्केले तार छोएर सर्ट भएपछि सिंहदरबारमा बिजुली अवरूद्ध भएको हो। 

काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । करेन्ट लागेर काग र लोखर्के भने मरेका छन् । 

मर्मतको काम भइरहेकाले केही समयमा विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ । 


Facebook Comments