Ad Image

गृहमन्त्रीले राजीनामा नदिएपछि संसद् बैठक स्थगित

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sansad.jpg

काठमाडौं । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गरेपछि आज शुक्रबार पनि संसद बैठक स्थगित भएको हो ।  

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।