Ad Image

रुकुमपश्चिममा खुकुरी प्र*हार गरी श्रीमतीको ह*त्या

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Hatya.jpg

रुकुमपश्चिम । चौरजहारी नगरपालिका–३ टाटागाउँका एक जनाले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । मंगलवार राति ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।