Ad Image

मुकुल ढकाललाई कारबाही गरेको सक्कल प्रति पेस गर्न रास्वपालाई सर्वोच्चको आदेश

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbchha adalat.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पार्टीले गरेको कारबाहीको सक्कल प्रति झिकाउन आदेश दिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो । रास्वपाले आफूलाई महामन्त्री पदबाट हटाएपछि ढकाल सर्वोच्च अदालत गएका थिए ।

अब अदालतले पार्टीले गरेको कारबाही सम्बन्धी सक्कल कागजात हेरेर थप सुनुवाइ गर्नेछ ।