Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

घट्यो पेट्रोलियम पदार्थको मूल्य

No Author Assigned | २०८२ असार २८ गते २०:१९
Image of https://mayorsap.com/storage/photos/10/petrol-taskari.jpg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबारदेखि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।


Facebook Comments