Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

User Image मेयरसाप डेस्क | २०८२ साउन ११ गते १५:५५
Image of https://mayorsap.com/storage/photos/10/sena5.jpg

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ ।

आगामी पुष १६ गतेसम्म मात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो । 

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ । 


Facebook Comments