Ad Image

मोख्तार अहमद हज समितिको अध्यक्षमा नियुक्त

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1736772997_home_ministry2-1200x560.jpg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नेपाल हज समितिको अध्यक्ष पदमा नियुक्त गरेका छन् ।

गृह मन्त्रालयका अनुसार, आज (सोमबार) मन्त्रीस्तरको निर्णयबाट उनलाई नियुक्त गरिएको हो । हज समितिका अन्य सदस्यहरूको नियुक्तिको प्रक्रिया चलिरहेको मन्त्रालयले जनाएको छ ।