Ad Image

हलेसीबाट तिर्थालु बोकेर काठमाडौं फर्किँदै गरेको बोलेरो दुर्घटना, १८ जना घाइते

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

काठमाडौं । खोटाङ जिल्लाको हलेसीबाट काठमाडौँ फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना भएको छ । हलेसीबाट तिर्थालु बोकेर काठमाडौँ फर्किँदै गरेको बोलेरो सोमवार बिहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा दुर्घटनामा परेको हो । 

दु्र्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले उद्दार गरिरहेको छ ।