Ad Image

माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/agni-sapkota-001_3rpzHipKQ8_20210205115237.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने भएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले संचारकर्मीसँगको कुराकानीमा मंगलवार बसेको पार्टीको स्थायी कमिटी बैठकमा विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

उनले वार्ता टोली बनाएर एकताको विषयमा छलफल थाल्ने निर्णय भएको जानकारी दिएका छन् ।