सुनको मूल्यमा भारी वृद्धि, झण्डै २ लाख नजिक

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन १ हजार रुपैयाँले बढेर झन्डै २ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार प्रति तोला १ लाख ९८ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँ प्रति तोला पुगेको महासंघले जनाएको छ ।


Facebook Comments