सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । गत शुक्रवारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमवारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ । सोमवार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो । 

गत शुक्रवार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो । 


Facebook Comments