नेपाल प्रहरीका ५४ जना डीएसपीको सरूवा र पदस्थापन, को कहाँ ?

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/NepalPolice.jpg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार कार्यालयले १३ जना डीएसपीको पदस्थापन र ४१ जना डीएसपीको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।


 


Facebook Comments