झापामा भालुखोला तर्ने क्रममा बगेर ११ वर्षीय बालकको मृ*त्यु

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/badhi.jpg

झापा । खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् । 


Facebook Comments