रास्वपा केन्द्रीय सदस्य पाँडेलाई हिरासतमा राख्न अनुमति

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b02bffc4b2b.jpg

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

बुधबार नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको पाँडेलाई बिहीबार अदालतमा हाजिर गराइएको थियो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपराज अवस्थीले अनुसन्धानका लागि म्याद थप गरिएको जानकारी दिएका छन् ।


Facebook Comments