यस्तो देखियो चीनको सैन्य परेड (फोटो फिचर)

काठमाडौं । चीनले राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । दोस्रो विश्वयुद्धमा जापानविरुद्ध भएको विजयको वार्षिक उत्सवको अवसरमा बेइजिङमा सैन्य परेडको आयोजना गरेको हो । सैन्य परेड समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङसहित विभिन्न २६ राष्ट्रका प्रमुख र सरकार प्रमुख सहभागी भएका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि समारोहमा सहभागी छन् ।
तस्वीरहरु: एपी र सिन्ह्वाबाट
Facebook Comments