मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfbb3fc511d.jpg

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि आज बिहानैदेखि देशभर युवाहरु प्रदर्शनमा उत्रिएका छन् । सरकारी कार्यालय तथा नेताका घरहरु प्रदर्शनकारीका निसानामा छन् । तोडफोड र आगजनीका घटनाहरु भइरहेका छन् । 

 


Facebook Comments