त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Tribhuwan-University.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्म पठनपाठन बन्द गरेको छ । आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण पठनपाठन बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको हो । नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ। 


Facebook Comments