Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी

User Image मेयरसाप डेस्क | २०८२ भदौ २५ गते २२:१७
Image of https://mayorsap.com/storage/photos/10/68c441a55088c.JPG

काठमाडौं । आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।  


Facebook Comments