आ*गजनी गरिएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c16f45717d9.jpeg

काठमाडौं। काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेर कंकाल बनेको अवस्थामा ६ वटा शव भेटिएको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगोलागी गरिएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला परेको हो । 

ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते उक्त भाटभटेनीमा आगजनी गरिएको थियो । 


Facebook Comments