नयाँ गृहमन्त्री आएसँगै ४८ एसपीको सरुवा, दर्जन बढी जिल्लाका इन्चार्ज फेरिए


२ असोज, भदौ । नयाँ गृहमन्त्री आएसँगै नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षकहरु (एसपी)को सरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै बुधबार एसपीहरुको सरुवा भएको हो । सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन् ।
Facebook Comments