Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दृष्टिविहीन युवकको सर्पको टोकाइबाट मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ असोज ७ गते ११:०८
Image of https://mayorsap.com/storage/photos/10/68d3803a75cc7.jpg

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–२, चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय दृष्टिविहीन सर्जन बुढालाई मंगलबार राति कैलालीको गौरीगंगा नगरपालिका–९, राजीपुरमा सर्पले टोकेको थियो ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइए पनि उनको ज्यान बचाउन नसकिएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन् ।


Facebook Comments