खटलाई हाडिगाँउ घुमाउने क्रममा बाजा बजाउँदै नेवार समुदाय
No Author Assigned | २०८२ असोज २२ गते १७:५४हाडिगाँउ जात्रामा ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी खटलाई हाडिगाँउ घुमाउने क्रममा बाजा बजाउँदै नेवार समुदाय । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाडिगाउँमा जात्रा आरम्भ गर्ने परम्परा रहेको छ ।
Facebook Comments