राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य सामान्य

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb4eaf4e248.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा सुधार आएपछि आज (आइतबार) बिहान अस्पतालबाट डिस्चार्ज भएका छन् ।

वान्ता हुने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान ११ बजे मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

अस्पतालमा स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको  छ।


Facebook Comments