पोलमा विज्ञापनको पर्चा टाँस्ने कम्पनीलाई ललितपुर महानगरले तिरायो १० हजार जरिवाना

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lalitpur mahanagar.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले पोलमा विज्ञापनको पर्चा टाँस्ने कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले एग्रो थाई फुड प्राइभेट लिमिटेडलाई आइतबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

एग्रो थाई फुडले विजुलीको पोलमा विज्ञापनको पर्चा टाँसेको थियो । महानगरले अनाधिकृत विज्ञापन गरेको भन्दै १० हजार रुपैयाँको जरिवाना बिल उक्त कम्पनीको नाममा काटेको छ ।


Facebook Comments