एमाले अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4665957d3c.jpg

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । ओलीले आइतबार दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्यूमा सम्पादकहरूसँग छलफल गर्न लागेका हुन् । गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सत्ताच्युत भएपछि ओलीले पहिलोपटक पत्रकारसँग अन्तरक्रिया गर्न लागेका हुन्। 


Facebook Comments