झिलिमिली बत्तीले धपक्कै बलेको काठमाडौं (फोटो फिचर )

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f63b5f1daa0.jpg

काठमाडौं ।   तिहारको तेस्रो दिन आज साँझ लक्ष्मी पुजा गरेर मनाईँदैछ । काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले मनमोहक देखिएको छ ।   

उज्यालो पर्वको रुपमा चिनिने तिहारमा उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ ।

तस्बिरः न्यूज बैंकबाट


Facebook Comments