अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएई सिरिजमा नेपालले आज अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
यूएईमा भइरहेको यो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टस जितेर अमेरिकालाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेका हुन् ।
लिग–२ को तालिकामा नेपाल हालसम्म १६ खेलबाट १२ अङ्क बटुल्दै सातौँ स्थानमा रहेको छ ।
Facebook Comments