घाइते जेन–जीलाई मनोपरामर्श सेवा दिने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fe0aa61f6f0.jpg

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले पदभार ग्रहणलगत्तै आफ्नो पहिलो निर्णय गरेकी छिन् ।

मन्त्री शर्माले जेनजी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी हुन् ।

मन्त्री शर्माले आज (आइतबार) राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी थिइन् ।


Facebook Comments