मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका प्रमुख निर्णयहरू आज सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी ११ वटा निर्णयबारे जानकारी दिए ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने निर्णय गरिएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानी र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय पनि निर्णय गरिएको छ । मन्त्री खरेलले यी निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाइएको जानकारी दिए ।
यस्ता छन् निर्णय


Facebook Comments