एमालेको महाधिवेशन अब काठमाडौंमै हुने
मेयरसाप डेस्क
|
एक दिन अगाडि
काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ। यसअघि पोखरामा हुने तय भएको महाधिवेशन आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौं सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।
Facebook Comments