आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज सुनको मूल्य स्थिर हुँदा चाँदीको भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी तीन हजार ५५ रूपैयाँ कारोबार भएको चाँदी सोमबार तीन हजार ६० रूपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस चार हजार ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Facebook Comments