सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/cabinet-kartik.jpeg

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।

आजको बैठक नियमित भएकाले पछिल्ला विकसित घटनाक्रमसहित विभिन्न विषयमा छलफल र निर्णय गर्नसक्ने जनाइएको छ।

मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।


Facebook Comments