जलबिरे नजिकै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी अवरुद्ध
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी बनेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउने तयारी भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
Facebook Comments