संरक्षणको अभावमा खण्डहर बनिरहेको 'विद्यार्थी बाबा आश्रम' (फोटोफिचर)

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/amrendrakumaryadav-dhanushadham-29aashram3copy2.jpg

धनुषाको सबैला नगरपालिका–११ इनर्वास्थित श्री विद्यार्थी बाबा आश्रमका तस्बिरहरु।

करिब १० विघा क्षेत्रफलमा रहेको आश्रममा २०६५, २०७२ र २०८१ सालमा १ हजार ८ मण्डप बनाएर श्री विष्णु महायज्ञ भएको थियो । मण्डप निर्माणमा करिब ९४ लाख इट्टा प्रयोग भएको यहाँका विद्यार्थी बाबा बताउँछन् । संरक्षणको अभावमा अहिले आश्रम खण्डहर बनिरहेको छ । 

 


Facebook Comments