आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ वृद्धि

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/petrol-disel-pump-petrolium.jpg

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो । भारतीय आयल निगमबाट पेट्रोलमा २.४५ पैसा र डिजेलमा ६.५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुनेछ ।


  


Facebook Comments