ड्रोनबाट देखिएको पुम्दिकोटको मनमोहक दृश्यहरु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते १९:१०
Image of https://mayorsap.com/storage/photos/shares/photo-12-10.jpg

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ । यस पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्यस्थलका रूपमा विशिष्ट पहिचान बनेको छ भने हाल आन्तरिक पर्यटकीयस्थलको रूपमा लोकप्रिय बनेको छ ।


Facebook Comments