टुँडिखेलमा साकेला नाच (फोटो फिचर)
मेयरसाप डेस्क
|
२०८२ मंसिर २७ गते १७:४७
प्रकृति पुजारी किराती समुदायको महत्त्वपूर्ण चाड उधौलीको अवसरमा काठमाडौंको टुँडिखेलमा साकेला तथा चण्डी नाँच नाचेर संस्कृति झल्काइएको छ । उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेकाले एक ठाउँ भेला भएर नाचगान गर्ने र शुभकामना आदनप्रदान गर्ने चलन छ ।









Facebook Comments